Logo

सिके राउत र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता



काठमाडौं, १३ जेठ । जनमत पार्टीका अध्यक्ष डा सिके राउत र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाईवालेबीच भेटवार्ता भएको छ।

राउत र चौथाईवालेबीच आज(शनिबार) दिल्लीमा भेटवार्ता भएको हो।

शुक्रबार भारतको राजधानी दिल्ली प्रस्थान गरेका अध्यक्ष राउत प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा दिल्ली पुगेका छन्।

उनको दिल्ली भ्रमणलाई विशेष चाँसोका साथ हेरिएको छ।



प्रतिक्रिया दिनुहोस्