Logo

नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन सकेन : रास्वपा



काठमाडौं, १३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन नसकेको बताएका छन्।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन नसकेको बताएका हुन्।

‘हिजो भन्दा केही फरक छैन त म भन्दिन। तर दु:ख लाग्यो। नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन सकेन। राज्य व्यवस्थामा अंशियार नै खोज्ने भए पनि १३ प्रतिशत चाहिन्छ। यहाँ कार्यक्रममा किन आउन सकेन?’



प्रतिक्रिया दिनुहोस्