Logo

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरू



काठमाडौं,१४ जेठ । मन्त्रिपरिषदको आकस्मिक बैठक सिंहदरबारमा सुरू भएको छ । भोली जेठ १५ गते गणतन्त्र दिवसमा हुने कैद छुट, सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको भारत भ्रमणका थप एजेन्डाहरू बारे छलफल गर्न बैठक सुरु भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्