Logo

राष्ट्रिय योजना आयोगको सदस्यमा अनिता दुलाल नियुक्त



काठमाडौं,१४ जेठ । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा लमजुङकी अनिता दुलाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एंव सरकारका प्रवक्ता रेखा शर्माले उक्त जानकारी दिइन् ।

प्रधानमन्त्री अध्यक्ष रहने आयोगका उपाध्यक्ष मिनबहादर श्रेष्ठ रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्