Logo

आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक (पूर्णपाठसहित)



काठमाडौं,१४ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/७९ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको कार्य प्रगति प्रतिवेदन संघीय संसदमा पेस गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा डा. महतले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्