Logo

आर्थिक सर्वेक्षण २०७९/८० आधारभुत खानेपानिको पहुँच पुगेको जनसंख्या ९५ प्रतिशत



काठमाडौं,१४ जेठ । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालमा आधारभुत खानेपानि र विद्युतमा पहुँच पुगेको जनसंख्या करिव ९५ प्रतिशत पुगेको छ ।

आइतबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा जारी चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशसरण महत उक्त कुरा जानकारी गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्