Logo

रत्न मन्दिर सर्वसाधरणका लागि खुल्ला, मन्त्री किराँतीले गरे उद्घाटन



काठमाडौं, १५ जेठ । पोखराको फेवाताल किनारमा रहेको  रत्न मन्दिर (राजदरबार) सर्वसाधारणका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँतीले आज (सोमबार) १६औं गणतन्त्र दिवसको अवसर पारेर उक्त मन्दिर सर्वसाधरणका लागि खुला गरिएको हो ।

उक्त मन्दिर राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नाको नाममा  बनाएका थिए । सर्वसाधरणलाई उक्त मन्दिरमा प्रवेश अनुमति थिएन ।

 

 

 



प्रतिक्रिया दिनुहोस्