काठमाडौं,१५ जेठ । सरकारले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको सिफारिसमा वित्तिय समानिकरण अनुदान तर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।