काठमाडौं,१५ जेठ । सरकारले आगामी आर्थिक वर्ष देखि कम्पनी दर्ता गर्दा लाग्ने सम्पूर्ण शुःल्क मिनाहा गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।