Logo

धौवादी फलाम खानी यसै वर्ष सञ्चालनमा ल्याईने



काठमाडौं,१५ जेठ । सरकारले नवलपरासिमा रहेको धौवादी फलाम खानीको विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न गर्दै यहि आर्थिक वर्षभीत्रमा उत्खनन्को कार्य प्रारम्भ गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०.८१ को विनियोजित बजेट संसद्मा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बाँकी कार्य सम्पन्न गरेर यहि वर्ष भित्र खानी सञ्चालनमा ल्याउने उद्धघोष गरेका हुन् ।

धौवादी नेपालमका हालसम्म फेलापरेका फलाम खानीमध्ये सबैभन्दा ठूलो फलाम खानी हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot