Logo

सन्दीपको मुद्दा शंकरबहादुर राईको इजलासमा



काठमाडौं, १६ जेठ । सन्दीप लामिछानेविरुद्धको मुद्दा शंकरबहादुर राईको इजलासमा परेको छ । सन्दीपविरुद्धको नाबालिग बलात्कार मुद्दामा अन्तिम सुनुवाई हुन लागेको हो ।

उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गरेको थियो । उनीविरुद्धको मुद्दा लामो समयदेखि सुनुवाई स्थगित हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्