Logo

बढ्दो गर्मीः छाता ओढाएर ड्राईभिङ सिकाउँदै (फोटोफिचर)



काठमाडौं, १७ चैत्र । अहिले देशभर गर्मी बढेको छ । अहिले पोखराको तापक्रम ३७ डिग्री सेल्सियस पुगेको छ ।

पोखराको एक ड्राईभिङ सेन्टरले ग्राहकहरुलाई घामबाट जोगाउन नयाँ उपाय अपनाएको छ । पोखराको बारीबोट होटल ग्राण्ड नजिकै रहेको एक ड्राईभिङ सेन्टरले छाता ओढाएर ग्राहकलाई ड्राईभिङ सिकाइरहेको छ । Photo By: Mukunda Kalikote /Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्