Logo

अखण्ड भारतको नक्साविरूद्ध संयुक्त विद्यार्थी संगठनको प्रदर्शन



काठमाडौं, १७ जेठ । अखण्ड भारतको नक्सामा नेपाली भूभाग राखेको भन्दै संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेको छ।

बुधबार संयुक्त विद्यार्थी संगठनले माइतीघर मण्डलामा ब्यानर, प्लेकार्ड र नेपालको नक्सासहित प्रदर्शन गरेका हुन्।

तस्बिरहरू : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्