Logo

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेद्वारा सदन अवरोध



काठमाडौं,२१ जेठ । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।

राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले जवाफ मागेको हो ।

प्रतिनिधिसभामा आजबाट आर्थिक वर्ष २०८०-८१ को बजेटमाथि छलफल शुरु हुने कार्यसूची छ ।



प्रतिक्रिया दिनुहोस्