Logo

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)



काठमाडौं, २३ जेठ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज (मंगलबार) बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममा सार्वजनिक सेवामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गराउने, पुँजीगत क्षेत्रमा खर्चलाई जोड दिइने, नवप्रवर्तनकारी नीति तथा कार्यक्रममा जोड दिइने उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्