Logo

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)



काठमाडौं, २४ जेठ । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । आज (बुधबार) प्रदेश सभामा प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सुदूरपश्चिम सरकारले व्यवसायिक कृषि गर्ने कृषकहरुलाई शून्य व्याजदरमा ऋण उपलब्ध गराउने उल्लेख गरिएको छ । त्यसैगरी, प्रदेश राजधानी अत्तरियामा चिडियाखाना निर्माण गर्ने, थारु जातिको बरघर प्रथालाई संरक्षण र प्रवर्द्धन गर्ने लगायतका कार्यक्रम सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्