Logo

कुलुङ र मेवाङ जातिलाई आदिवासी जनजातीको सूचीमा सूचीकृत गर्न कांग्रेस सांसद खड्काको माग



काठमाडौं,२५ जेठ । नेपाली कांग्रेसका सांसद दीपक खड्काले लोपउन्मुख कुलुङ र मेवाङ जातिलाई आदिवासी जनजातीको सूचीमा सूचीकृत गर्न माग गरेको छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद् खड्काले संखुवासभा लगायतका २२ जिल्लामा बसोवास गर्ने झण्डै डेढ लाख जनसंख्या भएकाने कुलुङ र मेवाङ जातिकालाई तत्काल आदिवासी जनजातीको सूचीमा सूचीकृत गर्न माग गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्