Logo

जसपा कार्यकारिणी समितिको बैठक जारी



काठमाडौं, २७ जेठ । जनता समाजवादी पार्टी नेपाल(जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बसिरहेको हो।

बैठकमा विधान अधिवेशनको तयारी, समिति र संगठनका प्रतिनिधि चयन र समसामायिक विषयमा छलफल हुने कार्यसूची रहेको जसपाले जनाकाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot