Logo

जन्मदिनको अवसरमा सिलिङ् पंखा वितरण गर्ने लोसपा नेता मिश्रको घोषणा



काठमाडौं, २७ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)का नेता मनिष मिश्रले आफ्नो जन्मदिनको अवसरमा सिलिङ् पंखा वितरण गर्ने घोषणा गरेका छन्। शनिबार नेता मिश्रले फेसबकुमा स्टाट्‍स लेख्दै सिलिङ् पंखा वितरण गर्ने घोषणा गरेका हुन्।

उनले यसपटकको गर्मीलाई मध्यनजर गर्दै विधार्थीहरूलाई पठनपाठनका निम्ति कक्षाकोठामा चिसोपनाका लागि सर्लाहीको रामनगर गाउँपालिका-१ स्थित बच्चु महेश्वरी आधारभूत विद्यालयलाई पाँच थान सिलिङ पंखा वितरण गर्ने घोषणा गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot