Logo

धनगढीको भाटभटेनी दोस्रो वर्षमा (फोटोफिचर)



काठमाडौं, ३० जेठ । कैलालीको धनगढीस्थित् भाटभटेनी सुपर मार्केट दोस्रो वर्षमा प्रवेश गरेको छ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक भाटभटेनीको सेवा विस्तार गरेको भाटभटेनी सुपर मार्केटले पहिलो वार्षिकोत्सव मनाएको छ।

भारतसँग सीमावर्ती बजार नजिकै रहेको भाटभटेनीमा सुदूरपश्चिमका मात्रै नभइ छिमेकि देश भारतबाटपनि सेवाग्राहीहरू आउने गरेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot