Logo

‘राजु मास्टर’ प्रहरी नियन्त्रणमा



काठमाडौं, ३२ जेठ । ‘राजु मास्टर’ नामले चिनिने हाँस्य कलाकार राजु पौडेल पक्राउ परेका छन् । अनलाईनमार्फत जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । आज नै अर्का हाँस्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पनि पक्राउ परेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot