Logo

कृष्ण पहाडीसहितका मानव अधिकारकर्मी पक्राउ



काठमाडौं, ३२ जेठ । प्रहरीले मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहितका मानव अधिकारकर्मीहरुलाई पक्राउ गरेको छ । नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोसुकै भएपनि कारबाही गरिनुपर्ने र चुरे दोहन नियन्त्रण गरिनु पर्ने मागसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए । File Photo/Reporters Nepal  

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot