Logo

ओलीलाई झुक्याए वामदेवले, अबको यात्रा समाजवादी मोर्चातिर



काठमाडौं, ३२ जेठ । राष्ट्रिय सभा सदस्य वामदेव गौतम समाजवादी मोर्चामा समावेश हुने भएका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायतका दल मिलेर घोषणा हुन लागेको समाजवादी मोर्चामा वामदेवको पनि इन्ट्री हुने भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot