काठमाडौं, १ असार । जनता समाजवादी पार्टी(जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ।
बैठक असार ९ गतेका बोलाएको र बैठकमा विधान अधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ।
बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र संगठनले पठाएका सुझाव समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने बताइएको छ।