Logo

बजेट परिमार्जन गर्दा हारेको हुँदैन, संसद्‍को गरिमा रहन्छ : अध्यक्ष लिङदेन



काठमाडौं, १ असार । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बजेट परिमार्जन गर्दा कसैले हारेको नहुने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले बजेट परिमार्जन गर्दा कसैले हारेको नहुने बताएका हुन्।

उनले भने,‘संसदको सुझाव अनुसार हामीले बजेटमा परिमार्जन गर्यौ भन्दाखेरी कसैले हारेको हुँदैन। एउटा राम्रो परम्पराको सुरुवात पनि हुन्छ, संसदको गरिमा रहन्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot