Logo

‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउन पहल गर्न सरकारलाई बालेनको आग्रह



काठमाडौं, १ असार । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन शाहले भारतीय चलचित्र ‘आदिपुरुष’मा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउनका लागि पहल थाल्न सरकारलाई पत्र लेखेका छन्।

उनले महानगरको तर्फबाट पत्र लेख्दैं ‘आदिपुरुष’मा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउनका लागि भारतसँग कूटनीतिक पहल गर्न अनुरोध गरेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot