Logo

सुदूरपश्चिम सरकारले ल्यायो २९ अर्ब २६ करोड ५९ लाखको बजेट



काठमाडौं, १ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१को लागि बजेट ल्याएको छ।

शुक्रबार प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले चालुतर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगततर्फ १७ अर्ब २ करोड रुपैयाँको बजेट ल्याएका हुन्।



प्रतिक्रिया दिनुहोस्