Logo

रास्वपा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा पूर्व बैंकर शाह



काठमाडौं, ७ असार । पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । उनलाई पार्टी सभापति रवि लामिछानेले पार्टीमा स्वागत गरेका थिए । रास्वपा प्रवेश गरेसँग शाहले पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । File Photo/Reporters Nepal

 

 

 



प्रतिक्रिया दिनुहोस्