Logo

नेपालविरुद्ध वेष्ट इण्डिजको सय रन पुरा



काठमाडौं,७ असार । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा बलियो टिम वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गरिरहेको नेपालले मध्ययम प्रदर्शन गरिरहेको छ ।

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा जारी खेलमा वेष्ट इण्डिजले एक सय रन पुरा गरेको छ ।

ताजा अवस्थामा वेष्ट इण्डिज २२ ओभरको खेल समाप्त हुँदा ३ विकेटको क्षतिमा १०१ रन बनाएर खेलिरहेको छ ।

नेपालको लागि करण केसी,गुल्सन झा र सन्दीप लामिछानेले समान एक एक विकेट लिएका छन्।



प्रतिक्रिया दिनुहोस्