Logo

आइसिसी एकदिवसीय क्रिकेटः सय रन नकटाउँदै नेपालले गुमायो पाँच विकेट



काठमाडौं, ९ असार । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपाल र नेदरल्यान्ड्स खेलिरहेका छन् । नेपाली खेलाडी २५.२ ओभरमा ५ विकेट गुमाएपछि नेपाली टोली संकटमा परेको छ । नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङ गरिरहेको नेपालले २५.२ ओभरमा ५ विकेट गुमाउँदा ९१ रण बनाएको छ । नेपालले एक सय रन पनि नबनाउँदै पाँच व्याटरलाई गुमाइसकेको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्