Logo

कर्णाली प्रदेश मामिला समितिका सभापति सवार जीप दुर्घटना



काठमाडौं, ९ असार । कर्णली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का जीप दुर्घटनामा परेकी छन् । उनी सरार जीप रुकुम पश्चिमको चौरहजारी नगरपालिका– ३ मा दुर्घटना भएको हो ।

गाडीमा नौ जना सवार रहेको मा चार जना घाईते भएका छन् । खड्काको बाँया खुट्टामा चोट लागेको छ भने शिक्षक सुगन्धा मल्ल, सभापति खड्काका स्वकीय सचिव हुकुम बिसी, चालक युवराज गिरी पनि घाईते भएका छन् ।



प्रतिक्रिया दिनुहोस्