Logo

बकर ईदको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं,१२ असार । सरकारले मुस्लिम धर्मालम्बिहरुको पवित्र पर्व बकर ईदको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयमा प्रवक्ता केदारनाथ शर्माले आज एक विज्ञप्ति जारी गर्दै बकर ईदका अवसरमा असार १४ गते बिहीबर देशैभरी सार्वजनिक बिदा दिने निर्णय भएको जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot