काठमाडौं, १३ असार । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ अनुपस्थित हुँदा न्यायपरिषद् बैठक स्थगित् भएको छ।
न्यायाधिश नियुक्तिका लागि भन्दै सोमबार बोलाएको बैठक बिना निष्कर्ष सकिएपछि अर्को बैठक आजका लागि बोलाइएको थियो।
तर, आजको बैठकमा कानूनमन्त्री गुरूङ् बजेट पारित गर्ने पार्टीले ह्वीप जारी गरेपछि प्रतिनिधिसभाको बैठकमा उपस्थित् भएका हुन्।