काठमाडौं, १३ असार । सरकारले आगामी वर्षका लागि ल्याएको बजेट आज(बुधबार) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।
संसद् बैठकमा उपस्थिति संख्या दुई सय ५५ रहेको थियो । बजेटको पक्षमा पक्षमा एक सय ४७ मत परेको थियो भने विपक्षमा एक सय आठ मत परेको थियो ।
बजेटको पक्षमा हस्ताक्षर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललगायतका नेताहरू :
तस्बिर : मुकुन्द कालिकोटे