Logo

बजेट पासहुँदै गर्दा सदनमा देखिएका केही तस्बिर



काठमाडौं, १३ असार । सरकारले आगामी वर्षका लागि ल्याएको बजेट आज(बुधबार) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

संसद् बैठकमा उपस्थिति संख्या दुई सय ५५ रहेको थियो । बजेटको पक्षमा पक्षमा एक सय ४७ मत परेको थियो भने विपक्षमा एक सय आठ मत परेको थियो ।

बुधबारको प्रतिनिधिसभा बैठकमा देखिएका केही तस्बिर(तस्बिरहरू : मुकुन्द कालिकोटे)



प्रतिक्रिया दिनुहोस्