Logo

बजेट पारितपछि ओलीको प्रतिक्रिया : हामीलाई थाहा थियो, प्रक्रियामा गएका हौं



काठमाडौं, १३ असार । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट बुधबार प्रतिनिधिसभा बैठकबाट पारित हुने जानकारी अगाडि नै थाहा भएको बताएका छन्।

संसद्‍ भवनबाट बाहिरिँदै अध्यक्ष ओलीले बजेट पारित हुन्छ भन्ने थाहा भएको तर प्रकृयामा मात्र गएको बताएका छन्।

उनले भने, ‘सरकारको विश्वास ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झर्यो।’



प्रतिक्रिया दिनुहोस्