Logo

लुम्बिनी प्रदेशका दुई मन्त्रालयको नाम फेरियो



काठमाडौं, १३ असार । लुम्बिनी प्रदेशका दुई मन्त्रालयको नाम फेरिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्राल र आर्थिक मामिला मन्त्रालयको नाम फेरेको हो।

नाम फेरिएपछि आन्तरिक मामिला मन्त्रालयको नाम गृह मन्त्रालय र आर्थिक मन्त्रालयको नाम गृह मन्त्रालय बनाउने निर्णय गरेको छ।



प्रतिक्रिया दिनुहोस्