Logo

विश्वासको मत माग्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्की {LIVE}



काठमाडौं, १४ असार । कोशी प्रदेश सभाको बैठक जारी रहेको छ । आज (बिहीबार) को बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्ने क्रम जारी रहेको छ । मुख्यमन्त्री कार्कीले यो अवधिसम्म सरकार सफल भएको दाबी गरेका छन् । आफ्नो कार्यकालमा योजनाबद्ध कार्यको थालनी भएको उनको दाबी छ । पाँच वर्षसम्म प्रदेशको नामाकरण हुन नसकेको आफ्नो कार्यकालमा सम्भव भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot