Logo

कवि ‘मनु मञ्जिल’ रास्वपा प्रवेश



काठमाडौं, १६ असार । कवि मनु मञ्जिल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । आज (शनिबार) इटरीको एक कार्यक्रमबीच उनी रास्वपामा प्रवेश गरेका हुन् । मञ्जिललाई रास्वपा सांसद हरि ढकालले पार्टीमा स्वागत गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्