Logo

प्रधानमन्त्री निवासमा सिके राउत, माओवादीबाटै मन्त्री फिर्ता बोलाएर भएपनि सरकारमा समेट्ने प्रचण्डको प्रतिवद्धता



काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतबीच भेटवार्ता भएको छ । आज (आईतबार) विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर राउतले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता नलिन आग्रह गरेको बताइएको छ । प्रचण्डले जनमतलाई आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर भएपनि सरकारमा समेट्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्