काठमाडौं,१७ असार । आईसीसी विश्वकप छनोटको प्लेअफमा नेपालविरुद्ध पहिले ब्याटिङ गरेको यूएईलाई सुरुआतमै झट्का लागेको छ ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईलाई शून्य दशमलव २ ओभरमा पहिलो झट्का लागेको हो । यूएईले पलिहो विकेटको रुपमा आसिफ खानलाई गुमाएको हो । उनको विकेट नेपालका करण केसीले लिएका हुन् ।