काठमाडौं, १७ असार । ‘आर्थिक विधेयक, २०८०’प्रतिनिधिसभाबाट पारित भएको छ।
आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८०’ बहुमतले पारित गरेको हो।
यस्तै, अर्थमन्त्री डा प्रकाशशरण महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रस्ताव पेस गरेको छन्।