Logo

जनमतलाई सरकारमा ल्याउने सत्ता गठबन्धको निर्णय



काठमाडौं, १८ असार । सत्तागठबन्धनका दलको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारूढ दलहरूको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ।

बैठकमा जनमत पार्टीका अध्यक्ष डा सिके राउतलाई सरकारमा ल्याउनका लागि बालुवाटारमा बोलाएर छलफल गर्ने निर्णय भएको हो।

योसँगै जनमत पार्टी फुटबाट जोगिएको आशंका गरिएको छ।

यो पनि :
जनमतलाई ल्याउन सक्लान त सरकारमा?
फेरि मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री प्रचण्ड



प्रतिक्रिया दिनुहोस्