Logo

काठमाडौंका प्रजिअलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं,१९ असार । सरकारले काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्