काठमाडौं, १९ असार । आईसीसी विश्वकप क्रिकेटको छनोटअन्तर्गत ७औं स्थानका लागि भएको खेलमा नेपालले आयरल्याण्डलाई २ सय ६९ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६८ रन जोडेको थियो।
जवाफी ब्याटिङ गरिरहेको आयरल्याण्ड ३८ ओभरको खेल चलिरहँदा ५ विकेट गुमाएर १ सय ९५ रनमा खेलिरहेको छ।
तस्बिर : CAN/ESPNCRICINFO