Logo

संसद् अवरूद्ध हुँदै गर्दा जे देखियो (तस्विरमा)



काठमाडौं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै एमाले र राप्रपाले प्रतिनिधिसभाको बैठक अवरोध गर्दा बैठक स्थगित् भएको छ।

बैठकको सुरूमै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति देशविरोधी भएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।

त्यसपछि बोल्ने क्रममा राप्रपा र एमालेका सांसद्‍हरूले सदन अवरोध गर्दा सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित् गरेका हुन्।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot