Logo

म मन्त्री त हुँ तर मैले मेरै जिल्लामा बजेट लैजान सकिन : खेलकुदमन्त्री लिम्बू



काठमाडौं, २१ असार । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफू मन्त्री भएको तर आफ्नो जिल्लामा बजेट लैजान नसकेको बताएका छन्।

बिहीबार कांग्रेस जिल्ला सभापतिहरूको भेलामा अर्थमन्त्रीसँग असन्तुष्टि पोख्दै मन्त्री लिम्बूले आफू मन्त्री भएको तर आफ्नै जिल्लामा बजेट लैजान नसकेको बताएको बैठकमा उपस्थित् एक नेताले जानकारी दिए।

यस्तै, उनले अर्थमन्त्रीले बजेट आफ्नै जिल्लामा मात्र लगेको आरोप लगाए।



प्रतिक्रिया दिनुहोस्

Screenshot