काठमाडौं, २१ असार । ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुव्वा प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेको विवाद समाधान भएको छ।
बिहीबार ललितपुर बार एशोसिएन र ललितपुर जिल्ला अदालतका कर्मचारीहरूबीच नायव सुब्बा तामाङ् र अधिवक्ता लामिछानेबीच सहमति भएको हो।
घटनासँग सम्बन्धित दवै पक्षले अब उप्रान्त द्धेषभाव नराखी विवादलाई अन्त्य गर्नेलगायतका बुँदाहरूमा लिखित सहमित भएको छ।