Logo

एसईईपछि विद्यार्थीको रोजाईमा हेराल्ड इन्टरनेश्नल



काठमाडौं, २२ असार । काठमाडौंको बसुन्धरास्थित हेराल्ड इन्टरनेश्नल कलेजले कक्षा ११ को भर्ना खुलाएको छ । एसईई नतिजा सार्वजनिक भएसँगै उक्त कलेजले भर्ना अभियान सुरु गरेको हो । उक्त कलेजमा विज्ञान, मानविकी, व्यवस्थापन र कानुन संकायमा अध्यापन गराइन्छ ।

गुणस्तरीय शिक्षाका कारण पछिल्लो समय हेराल्ड इन्टरनेश्नल विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । शतप्रतिशत नतिजा ल्याउन सफल उक्त कजेलले विज्ञान र प्रविधिको विकाससँगै शिक्षामा देखापरेका नवप्रवर्तनलाई भित्र्याउन सफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot