Logo

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ



काठमाडौं, २६ असार । ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । प्रहरीले आज (मंगलबार) मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायण दास मिश्रलाई पक्राउ गरेको हो ।

उनीसँगै ललिता निवास प्रकरणमा १२ जना पक्राउ परिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot